Cable Car Station
About bandipur

Cable Car With Tourism.

बन्दीपुर ऐतिहासिक, पुरातात्तिक, कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण पहाडकी रानी उपमाले प्रसिद्व छ । प्रचारको दृष्टिकोणबाट ओझेलमा परेको साक्षात तरवार रुपी देवी खड्गदेवी मन्दिर संसारभर अलग्गै गाथा र महिमा बोकेको महत्वपूर्ण शक्तिपीठ रहेको छ । केही समय जमिन छाडेपछि दर्शन गर्यो भने इमानदार र सत्यको बाटो प्राप्त गर्ने वरदान पाइन्छ भन्ने विश्वास रहेको छ । विशेष गरी वर्षमा दशैंको समयमा सप्तमी र अष्टमीको दिन मन्दिर खुल्ला हुने गर्दछ । प्रायः जसो दशैंमा पिङ्ग खेल्ने गर्छन् । सो समयमा मन्दिर दर्शन गर्दा सबैलाई फल मिल्छ भन्ने र्धािर्मक विश्वास रहेको छ । यसकारण सीमित समय मात्र वर्षको २ दिन मन्दिर खुल्ला गरिने गरिएको छ । केवलकार बनेपछि मन्दिर नियमित दैनिक खुल्ला गराउने एवं दर्शनार्थीलाई दर्शनकालागि नियमित ढोका खोलिदिने अभिप्रायले केवलकार कम्पनीले मन्दिर व्यवस्थापन समितिसँग मिलेर ठोस योजना बनाउँदै छ ।

Our Principles

our business visions

बन्दीपुरको अलौकिक आवासीय पर्यटनको अलग्गै र भिन्न मज्जा पाउने कुरा केवलकारको एजेण्डामा ब्रान्डिङ्ग गरेर व्यवसायिक आम्दानीको लक्ष्य हासिल गर्नु हो । खड्गदेवी मन्दिरको महिमा एवं दर्शनको सार्थकता अनुभूत गराउन जहाँ हजारौँले आत्मनिर्भताको बाटो देख्न सकून् भन्ने कम्पनीको उद्देश्य हो ।

जीवन स्तरमा परिवर्तन दिने । जनधन कर्पोरेट संस्कृतिको अभिन्न अंग, बन्दीपुर सर्वाङ्गीर्ण पर्यटनको रुपमा स्थापित हुनेछ । स्वभाविक आय आर्जनको अनुभूति सबैमा गराउँनेछ । केवलकार पर्यटकको मुख्य अंगको रुपमा अगाडि बढाउनेछ ।

यो नै एक सिद्धान्त बनाउनु छ । जो पर्यटकको पर्यायवाची बन्ने छ । जसको अध्ययनले प्रत्येक परियोजनालाई कर्मजीवीले जीवनमा खुसी ल्याईरहन सकिन्छ भन्ने कुरामा आस्वस्थ गराउँदछ र कर्पोरेट संस्कृतिको तागत उजागर गरिरहने छ ।

बन्दीपुरको अलौकिक आवासीय पर्यटनको अलग्गै र भिन्न मज्जा पाउने कुरा केवलकारको एजेण्डामा ब्रान्डिङ्ग गरेर व्यवसायिक आम्दानीको लक्ष्य हासिल गर्नु हो । खड्गदेवी मन्दिरको महिमा एवं दर्शनको सार्थकता अनुभूत गराउन जहाँ हजारौँले आत्मनिर्भताको बाटो देख्न सकून् भन्ने कम्पनीको उद्देश्य हो ।

Bandipur Office
what we value

our core values

Accountability
Accountability
Inspiration
Inspiration
Integrity
Integrity
Partnership
Partnership
the way we do business

how do we work

कम्पनीले निर्माण–– स्वामित्वकरण – सञ्चालन र नियमित सञ्चालन लाई सन्चालनको मार्गदर्शक मानी परियोजना पूर्वाधार निर्माण तथा लगानी गरिरहेको छ ।

Construction

निर्माण

Ownership

स्वामित्वकरण

Opertion

सञ्चालन

Regular Operation

नियमित सञ्चालन

INVESTMENT THEME

Investment Model

We follow Coops2Govs Principle

संस्थागत
निजी
सहकारी
सामुदायिक र सरकारी उद्यम एवं व्यवस्थापन

CARE Ratings of Bandipur Cablecar

Care Ratings Nepal Limited (CRNL), A subsidiary of CARE Ratings Limited India has rated CARE-NP BB for Bandipur Cable Car.

Report any questions or concerns to:
Corporate Office
061-541430
info@bandipurcablecar.com.np

our history

history of bandipur Cablecar

Established in 2013, Bandipur Cable Car as Pvt Ltd was created to advance Nepal’s Tourism Development. Bandipur Cable Car Pvt Ltd followed in 2021 converted to Public Company to further diversify the tourism economy. Both swiftly flourished into active worldwide investors across multiple sectors.

  • २०६९ पुष २२ (2013.01.06)

    Registered with Government of Nepal, Ministry of Industry, Company Registrar office, Kathmandu under registration No 108644/069/70

  • २०६९ फागुन १३( 2013.02.24)

    Company Registered with Tax office under PAN no 600918925

  • २०७५ साउन १८ (2018.08.03)

    Supplementary Memorandum of Understanding(MOU) entered into betweeen Bandipur Cable Car Pvt Ltd(BCCPL) and Conveyor & Ropeway services Pvt Ltd(CRSPL) Kolkata, India

  • २०७५ कार्तिक १९ (2018.11.05)

    Registration with VAT

  • २०७८ भदौ १३ (2021.08.29)

    Agreement between Bandipur Cable Car Pvt Ltd and Conveyor & Rope way services Pvt Ltd(CRSPL) for the construction of Passenger Ropeway between Bandipur

  • २०७७ मंसिर ९ (2020.11.24)

    Bandipur Cable Car financial closure from Nepal SBI & NMB Bank

  • २०७8 भदौ १७ (2021.09.02)

    Conversion from private to Public Limited

  • २०७८ अशोज् ४ (2021.10.07)

    7th Annual General Meeting